मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको...
कास्की । युनेस्कोको सम्पदा सूचिमा सूचीकृत चीनको हुआङशान र पोखरा महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर गर्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले भन्नुभयो , सम्झौताले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रख्यात बनाउन र...
पोखरा महानगरपालिका वडा नं ५ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकहरूको रचनात्मक प्रतिनिधित्व सहित सुशासन, पारदर्शिता र जबाफदेहिता गर्ने उद्देश्य अनुरूप शुक्रवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न...
पर्वतको पैयूँ गाउँपालिकाले आफ्ना विद्यार्थीलाई अध्ययनसँगै आयआर्जन गर्ने अवसर दिने उद्देश्यसहित पढ्दै कमाउँदै कार्यक्रम अगाडी बढाएको छ । पैयूँ गाउँपालिकामा रहेका हुवास बहुमुखी क्याम्पस र पैयूँ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई UNDP को आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली (SEVIMS) परियोजनासँग...
पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी स्थित जनता आधारभूत विधालयमा अध्यापनरत शिक्षिका कोपिला पराजुलीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा विविध शैक्षिक तथा आवश्यक सामग्रीहरू प्रदान गर्नुभएको छ । विद्यालयमा लामो समयदेखि अध्यापनरत शिक्षिका पराजुलीले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित...
गण्डकी प्रदेश सरकारले मन्त्रालय र निकाय घटाएर खर्च कटौती गर्ने निर्णय गरेपछि कर्मचारी वृत्तमा असन्तुष्टि देखिएको छ । नौवटा संगठनले १४ बुँदे ज्ञापनपत्र बुझाएर विरोध जनाए पनि नेपाली कांग्रेस निकट कर्मचारी युनियनले हस्ताक्षर नगरेपछि आन्दोलन सुरुमै विभाजित भएको छ...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले मोरङको पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरेकी छन् । एमाले पूर्व उपाध्यक्षको हैसियतमा सम्बोधन गरेकी उनले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्न आग्रह गरिन् । आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताउँदै...
गण्डकी प्रदेशसभा भवनको मङ्गलवार शिलान्यास गरिएको छ । गण्डकीमा प्रदेश संरचना सुरु भएको आठ वर्षपछि बन्न लागेको नयाँ भवनको गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नु भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरमा अहिलेको अस्थायी कार्यालयकै पश्चिमतर्फ २५ करोड...
बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ट बनेको हो ।...
© copyright 2025 and all right reserved to Kanchan News