गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ । गएराति साढे २ अज्ञात व्यक्तिहरूले निवासमा आगो लगाएका हुन् । उक्त भवनमा  भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा  पनि तोडफोड र आगजनी भएको थियो । मुख्यमन्त्री पाण्डेले आगजनीका कारण बाँकी...

गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

  चुपचाप उभिएको एउटा सामान्य घर—वरिपरि पहाड र खेतवारी भए पनि भित्रै कतै अपुरो कमी लुकिएको छ। त्यही घरमा बस्दै आएकी नन्दकला थापा, उमेरले वृद्ध भइसकेकी छिन्। उनको उमेर ७० नजिक पुग्न लाग्यो । पर्वतको पैँयू गाउँपालिका वडा नं. ३...

आधारभूत आवश्यकतामै वञ्चित ग्रामीण वृद्ध महिला

नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले...

नवनियुक्त ४ मन्त्रीले लिए शपथ

गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी...

पहिरोले पर्वतको ठानामौलामा ६ घर भत्किए,१० घर जोखिममा

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश...

बडा दशैँको रौनक शुरु, आज घरघरमा घटस्थापना गरिँदै

संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ । संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको संविधान दिवस मुल समारोह कार्यक्रममा उहाँले संविधानको...

संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आफ्नो भूमिका निर्वाह गरौँ: मुख्यमन्त्री पाण्डे

काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला...

आज संविधान दिवस

जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीले मुख्यमन्त्रीको क्वाटरमा आगजनी गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख सचिव वस्दै आएको क्वाटरमा बस्न थालेका छन्। जेन्जी आन्दोलनका क्रममा गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय सहित धेरै सरकारी कार्यालयहरु र मन्त्रीका क्वाटरमा आगजानी भएको थियो ।...

क्वाटरमा आगजनी भएपछि मुख्यमन्त्री पाण्डे प्रमुख सचिवको क्वाटरमा, अर्थमन्त्री सचिवको क्वाटरमा सर्ने तयारी

जेन जी प्रदर्शनका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूको ४३ वटा चारपांग्रे र १०२ वटा दुईपांग्रे सवारी साधनमा तोडफोड र आगजनी भएको छ । अन्य २ वटा निजी मोटरसाइकल पनि जलेका छन् । प्रारम्भिक विवरण अनुसार यी सवारी...

गण्डकीमा ४३ चारपांग्रे र १०२ दुईपांग्रे सवारी साधनमा आगजनी, मन्त्रालय र कार्यालयहरुको सेवा सुरु गर्न केही समय लाग्ने

© copyright 2025 and all right reserved to Kanchan News