सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । सरकारको भविष्यबारे अनेक शंका-उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो । बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । मंगलबार बिहान प्रधानमन्त्री...
“तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र...
संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गरेर सरकारको तर्फबाट उक्त विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा त्यसका...
आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा...
विभिन्न जिल्लाहरुमा अशान्ति मच्चिरहेको बेला कास्की प्रशासनले सुरक्षा साबधानी अपनाउदै सार्वजनिक सूचना जारी गरेको छ । कास्किका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शिव लम्सालद्वारा हस्ताक्षरित सूचना अनुसार नयाँ बर्षको उपलक्षमा गरिने विभिन्न कार्यक्रमलाई मर्यादित र गुनासो रहित...
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत...
बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसीनाले मंगलबार आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गरेकी छिन्। उक्त सम्बोधनमा उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति जनाइन्। हाल शेख हसीना भारतमा छिन् । गत वर्ष बंगलादेशमा भएको उग्र...
डियर वाक एजुकेशन ग्रुपको लगानीमा पोखरामा ‘डियर वाक पोखरा स्कुल’ यसै शैक्षिकसत्रदेखी सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका–१० रामघाटमा रहेको साविकको मेट्रोपोलिटन एकेडेमी स्कुललाई डियर वाकले आफ्नो स्वामित्वमा लिएर सुविधासम्पन्न विद्यालय सञ्चालनमा ल्याउन लागेको डियर वाक एजुकेशन ग्रुपका अध्यक्ष...
बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पु¥याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ । पर्यटन...
© copyright 2025 and all right reserved to Kanchan News