सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट सोमबार पूर्ण इजलासमा पेश गर्न आदेश गरेको छ । सभाध्यक्षको प्रयोग गरेर असंवैधानिकरूपमा विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा परेपनि पूर्ण इजलासमा लैजान...

कोशी सरकारविरुद्धको रिटको पेशी भोलि पूर्ण इजलासमा पेश गर्न आदेश

अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् । कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं...

एमाले लुम्बिनी: सहमतिको सम्भावना न्यून,भोलि मतदान

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै विवाद नरहेको बताएका छन् । एमाले भित्र विवाद देखाएर केही व्यक्ति रमाएको उल्लेख गर्दै उनले एमालेलाई बलियो बनाउन उपाध्यक्ष विष्णु पौडेल र आफ्नो बलियो एकता रहेको बताए । शनिवार बुटवलमा...

विष्णु पौडेल र म मा कुनै गुटबन्दी छैनः शंकर पोखरेल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको बताउनुभएको छ । आज (शुक्रबार) पोखरामा आयोजित समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उहाँले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको...

ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष साबित हुनुभयो अब तनाव हट्योः प्रचण्ड

  भाद्र १५ , पोखरा ६१ औं नेपाल रेड्क्रस स्थापना दिवसको अबसरमा नेपाल रेड्क्रस सोसाइटी लैङ्िगक तथा सामाजिक समाबेसिकरण समिति कास्कीद्वारा आयोजित पोखरा महानगर स्तरिय अभिमुखिकरण शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु...

स्थापना दिवसमा रेडक्रस कास्कीको अभिमुखिकरण

काठमाडौँ।मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु

मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन सुरु भएको छ । बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो...

एमसीसी परियाेजना कार्यान्वयनमा आयो

विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय...

कृष्णबहादुर महराका छोरा राहुल माथि संगठित अपराधमा अनुसन्धान हुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूलाई लिएर जनकपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको छ । जनकपुरधाम विमानस्थलमा अवतरण गर्ने बेलामा जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ । अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर...

एमालेका शीर्ष नेता चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता

© copyright 2025 and all right reserved to Kanchan News