१६औँ गणतन्त्र दिवस आज मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ। काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा पनि गणतन्त्र दिवस मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मन्चमा...
नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको कैद माफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले माफी...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणिकरणका लागि सिफारिस गरिएको भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधान,...
पर्वतको कुश्मा नगरपालिका वडा नम्वर ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसीले पदभार ग्रहण गरेको एक बर्ष भएको छ । एक बर्षपुरा भएको उपलक्ष्यमा वडा अध्यक्ष केसी दोस्रो कार्यकालयका लागि निर्वाचित भएको मितिदेखि हालसम्म गरेका गतिविधि सार्वजानिक गरेका छन् । उनले...
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ। सरकारले २०८१ सम्मको लक्ष्य राखेपनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो। कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी सम्मको सडकखण्ड भने हालसम्म ६० प्रतिशत प्रगति भएको छ।...
प्रल्हाद अधिकारी आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सेयर बजार भने गिरावट भएको छ । सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । आइतबार सेयर बजार नेप्सेमा दोहारो अंकको गिरावट भएको छ । यसअघि...
प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ। प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपति शमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर...
पर्वतको पैयुँ गाउँपालिकामा ‘पैयुँ आधारभूत अस्पताल’ को सेवा शुभारम्भ भएको छ । पैयुँ –४ हुवासमा स्थित हुवास स्वास्थ्य चौकीको स्तरबृद्धि गरी संचालनमा ल्याएको हो । अस्पतालको गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्यालले सेवा र भवनको शुभारम्भ गर्नुभएको छ । ‘२४...
पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो। यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ।असिना पानीले फल लागेका काँक्रा पूर्ण...
© copyright 2025 and all right reserved to Kanchan News