काठमाडौं । पहिलाे पटक तात्कालिन प्रधानमन्त्री केपी शर्मा  ओलीले  स‌ंसद विघटन गरेपछी गिजाेलिएकाे नेकपा हुँदै विभाजन पछी  नेकपा एमाले  करिव  ८ महिनापछि अव विस्तारै सङ्लिन थालेकाे छ ।   फागुन २३ को फैसालपछि पनि विभाजित अवस्थामै रहेको एमालेको माधव नेपाल समूहको...

नेकपा एमाले कतै मिलन त कतै विछाेड

नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ने...

अन्ततः फुट्यो एमाले, माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नयाँदल दर्ताका लागि निवेदन

कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी  निर्देशकका रुपमा पदबहाली गरेका छन् । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ ११  महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई चार वर्षका लागि...

विद्युत् प्राधिकरणमा कुलमानको पुनरागमन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय सर्वोच्च अदालतलाई दिएका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्ले संविधानले प्रदान गरेको अधिकारक्षेत्र...

सर्वाेच्चलाइ प्रधानन्यायधिसकाे जवाफ: अध्यादेशबाट गरिएका नियुक्ती संविधानसम्मत

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । यसपटक देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।  कक्षा...

एसईईको नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं ।  संसदीय दलको निर्देशनविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार टिकाउने प्रकाश ज्वाला,अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले सांसद पदबाट मुक्त गरेको छ ।यसअघि पार्टीले गरेको कारवाहीका आधारमा पदमुक्त भएका चारैजनालाई न्यायाधीश प्रकाशमान सिंह राउतको...

सर्वोच्चको आदेशः प्रकाश ज्वाला सहित चार कर्णाली प्रदेश सांसदको पद गयो , एमालेको महाधिवेशन आयोजक कमिटी स्वतः बैधानिक

१८ साउन, काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको मुहान क्षेत्र बाढीले...

तीन दशकको प्रतिक्षा पछिको मेलम्ची अझै पनि अनिश्चित

यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो । खोप आज बिहान १०ः०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको...

टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको...

जसपाको विवाद आज टुङ्गो  लाग्दै : कार्यकारिणी सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै

© copyright 2025 and all right reserved to Kanchan News