यही माघ १२ गते बुधवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राती १२बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा उम्मेदवारहरूले निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि...
गण्डकी प्रदेशभर पछिल्लो २४ घण्टामा ९ सय जनामा कोभिड संक्रमण पुष्टि भएको छ । तेस्रो लहर सुरु भएपछि यो पहिलो सबैभन्दा ठूलो आँकडा हो । ती ९ सय संक्रमितमध्ये २६८ जनाचाहिँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु हुन् । कास्कीका मात्रै...
माधव पराजुली,पोखरा उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्र्तगत स्याङ्जा र पर्वत खण्डमा कतै काम तिब्र गतिमा अगाडि बढेको छ भने कतै काम सुस्त छ । कालोपत्रे गर्नको लागि पर्वत तथा स्याङजा खण्डमा अहिँले स्तरउन्नतीको काम भइरहेको छ...
सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु अर्ली इलेक्सनको प्रस्तावबाट पछि हटेका छन् । अब संविधान तथा कानुनी विदहरुसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा प्रतिनिधिसभाको चुनाव...
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र प्रतिकुल अवस्थाबाट गुज्रिरहे पनि सुधारका लागि सरकारले अधिकतम प्रयास गरेको भन्दै त्यसको बचाउ गरेका छन् ।विद्युत् उत्पादनमा भएको वृद्धि तथा आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको...
प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको...
नेपाली कांग्रेसको १४ औं महाधिवेशन समारोह भृकुटीमण्डमा जारी छ । उद्घाटन समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भृकुटीमण्डमा भेला भएका छन् । हिजोको उद्घाटन सत्रमा प्रमुख दलहरुका प्रमुख नेताहरु तथा पार्टीका पदाधिकारीहरुले सभालाई सम्बोधन गरेका थिए उद्घाटन सत्र...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाएर हटाउने प्रक्रियामा अघि बढ्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवामाथि दबाब बढाएका छन् । विशेषगरी माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधान न्यायाधीश राणाको बहिर्गमनको...
काठमाडौं । चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । जनसहभागिताको हिसाबले उद्घाटन समारोह निकै भव्य देखियो । पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको...
© copyright 2024 and all right reserved to Kanchan News