चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि दातृ निकायहरूबाट यस्तो प्रतिवद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ । जसमध्ये...
पोखराको फेवा किनार बाट सराङकोटसम्म ‘अन्नपूर्ण केबुलकार’ सञ्चालनमा आएको छ । इन्भेस्टमेन्ट प्रा.लि.ले सञ्चालन गरेको अन्नपूर्ण केबुलकारका विशेषता भने धेरै छन् । फेवाताल,पोखरा शहर,गाउँ घरहरु र हिमालको दृश्य अनि प्राकृतिक छटाहरुले केबुलकार चढेपछ् िपर्यटकहरुको मन आकर्षण पार्छ । केबुलकार चढेपछि...
सत्ता गठबन्धनमा एमसीसी सम्झौता संसद्मा पेस गर्ने, पर्याप्त छलफल चलाउने र आवश्यक परे अमेरिकासँग समय थप गराउन पहल गर्ने प्रस्तावले प्रवेश पाएको छ । यसअघि संसद्मा टेबल गर्न नै तयार नभएका माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले ल्याएको पछिल्लो प्रस्तावमा...
आज ७२औं प्रजातन्त्र दिवस । सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । भक्तपुरमा जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ भने देशैभर स्वेच्छिक रुपमा पनि कार्यक्रम आयोजना...
नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेको चार वर्ष पूरा भयो । २०७४ साल फागुन ५ गते उनले पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्रीको हैसियतले उनले चार वर्षको अवधीमा बाचा त धेरै गरे तर पूरा गर्नेतर्फ...
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि बुधबार प्रतिनिधिसभामा टेबल गर्ने सरकारको तयारी माओवादी केन्द्र, संसदीय दलको बैठकले बिथोलिएको छ । एमसीसीको विपक्षमा मत दिने निर्णय गरेर आन्दोलनमा उत्रिएपछि माओवादी सदन, सरकार र सडक तीनैतिर देखिएको छ । सरकारमा पनि बस्ने,...
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन...
अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा...
पोखरा गण्डकी प्रदेश सरकार गठन भएको बुधबार आज ४ वर्ष पुरा भएको छ । मुलुक संघियतामा गएपछि २०७४ फागुन ४ मा पृथ्वीसुव्वा गुरुङ नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । चार बर्षको अवधिमा दुई सरकार गठन भएका छन । यसअघि...
© copyright 2025 and all right reserved to Kanchan News