मौद्रिक नीति अगाडि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढावको अवस्थामा रहेको बजार १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको छ । यो ०.०६ प्रतिशतको मात्र गिरावट हो ।...

नेप्सेमा सामान्य गिरावट

नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राजस्व अनुसन्धान विभागलेलगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले नेपाल प्रेसलाई जानकारीदिए । तर त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु...

एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

साउन ३ पोखरा ,पोखरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,,परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा तरकारी / अलैंची बालीको आर्थिक बर्ष २०७९-८० मा नबप्रबर्तित प्रबिधि प्रयोग भएका कार्यक्रम र योजनाहरूको अनुगमन सम्पन्न भएको छ । परियोजना मार्फत आर्थिक अनुदानमा निर्माण सम्पन्न पोखरा महानगरपालिका...

सबैको ध्यान उत्कृष्ट सुशासनयुक्त कास्की निर्माणमा केन्द्रीत गरौं –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् । कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको...

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई,संसदिय दलको नेताको जिम्मा नेम्वाङलाई

कास्की केन्द्रविन्दु भएर भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेट जाँदा ४रेक्टरस्केलको भूकम्प गएको हो । कास्की तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट केही क्षति भयो/भएन भन्ने बारे...

कास्की केन्द्रविन्दु भएर भूकम्प

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल फिर्ता नगरेको सरकारी सवारी र चालकसहित पार्टी बैठकमा पुगेका छन् । पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग. १ झ ६०१ गाडी र सरकारी चालक ६ महिना बितिसक्दा पनि फिर्ता गरेका छैनन् ।...

गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेलले  अझै फिर्ता गरेनन् सरकारी गाडी

असार ३१ ,पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सरकारी निकायहरू पारदर्शी र जबाफदेहि हुन आबश्यक रहेको बताउनु भएको छ। पौडेलले बिकासमा हुने हरेक क्रियाकलाप जनउत्तरदायी र पारदर्शी हुनुपर्ने र सो को लागि सरकारी निकायहरू बिशेश सजगताका साथ लाग्नु...

सरकारी निकायहरू पारदर्शी र जबाफदेहि हुन आबश्यक – जिसस प्रमुख पौडेल

आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख...

नयाँ आर्थिक वर्ष सुरु, यस्ता छन् करका दायरा

आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण...

आज साउने संक्रान्ति मनाइँदै

© copyright 2025 and all right reserved to Kanchan News