अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी...

पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै...

मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट,...

अबिरल वर्षाका कारण विभिन्न क्षेत्र जलमग्न

शिव उप्रेती २०१४ सालमा स्थापना भएको सिरानचोक गाउँपालिका–२ पाम गाउँको समाजसुधार प्राथमिक विद्यालय २०६८ सालमा बन्द भयो। डिस्ट्रिक सोल्जर बोर्डको सहयोगमा खुलेको गाउँको विद्यालय बन्द हुँदाको पीडा कम गराउन त्यतिबेलाको जिल्ला शिक्षा कार्यालयले ‘कुनै पनि बेला फेरि सञ्चालन हुन सक्नेछ’,...

पाम गाउँका ‘एक्ला’ बालक मनिष

 संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका १० र संयुक्त २ वटा संसदीय समितिको भागबण्डामा सत्तारुढ र प्रमुख विपक्षी दलबीच सहमति जुटेको छ नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलाइएको हो ।...

संसदीय समितिको सभापतिमा ठूला दलबीच भागवण्डा

सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको शीर्ष नेताहरूको बैठकमा संसद्को गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । बैठकमा संसद्को गतिरोध अन्त्य भएर बैठक सुचारु हुनुपर्छ भन्ने विषयमा शीर्ष नेताहरुबीच सकारात्मक छलफल भएको नेपाली काँग्रेसमा प्रमुख सचेतक रमेश लेखकले...

सभामुखसँग शीर्ष नेताहरूको छलफल

  पोखरा, साउन २१ जिल्ला समन्वय समिति कास्कीले आफ्नो स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला समन्वय समितिको भुमिका बिषयक बैचारिक अन्तर्क्रीया कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो । कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको थियो। सो अबसरमा मुख्यमन्त्री...

जिल्ला समन्वय समिति कास्कीको स्थापना दिवस

  यो सरकार जति चल्छ त्यति धेरै युवाहरू बाहिर जानुपर्छः इन्जार्ज विष्ट पोखरा, साउन २० नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिले देशले सुशासन खोजिरहेको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठक...

एमाले गण्डकीको योजना तर्जुमा प्रचार कार्यशाला पोखरामा सुरु

के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला  । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ ।...

पर्यटक लोभ्याउँदै पोखराको ल्वाङ गाउँ

© copyright 2025 and all right reserved to Kanchan News