जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ पूर्जी जारी भएका आरके अदिप्त गिरी र पर्वतका पत्रकारहरुबीच सहमति भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको रोहोबरमा उनीहरु सहमति भएको हो । सहमतिअनुसार आरके अदिप्त गिरीविरुद्धको मुद्दा बिहीबार फिर्ता लिने सहमति भएको...

आरके अदिप्त गिरी र पर्वतका पत्रकारबीच सहमति, मुद्दा फिर्ता लिइने

आँखा पाक्ने रोग फैलिदै गएपछि महानगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द भएको छ । पोखरा महानगरपािलकाका सामुदायिक, संस्थागत तथा मन्टेस्वरी स्कुलहरू तीन दिनका लागि बन्द हुने भएका हुन । आँखा पाक्ने रोगले धेरैलाई आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव विभिन्न विद्यालयहरूमा...

आँखा पाक्ने रोग फैलिएपछि पोखराका विद्यालय बन्द

पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत थप २ वटा परियोजनाहरू छनौट गरेको छ । वर्ल्ड बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि परियोजना छनौट गरेको हो । साउन १४ गते बसेको कार्यपालिका...

पोखराका ३ परियोजनामा ३ अर्ब लगानी गर्दै विश्व बैंक

पोखरा ,साउन २४ ने .क .पा. (एमाले ) गण्डकी प्रदेश कमिटीले बुधबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आफ्ना विभिन्न कार्ययोजना सार्बजनिक गरेको छ । एमालेको साउन २२ गते सम्पन्न चौधौं पूर्ण बैठक तथा प्रचार सहित विभिन्न बिभागद्वारा निर्मित कार्ययोजना उक्त...

यस्तो छ एमाले गण्डकीको  भवन देखि पार्टी निर्माण सम्मका योजना

वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा...

बाढी–पहिरोले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध

पोखरा ,साउन २३ ने .क .पा. (एमाले ) गण्डकी प्रदेश कमिटीको जनसंगठनका केन्द्रिय पदाधिकारी ,केन्द्रिय सदस्य र प्रदेस अध्यक्षहरूको छलफल मंगलबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको सो पार्टीका उप -महासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए। गुरुङले योजनाबद्ध कामले गतिशीलता दिने...

पार्टी निर्माणका लागि युग सुहाउँदो प्रणालीमा लागौं – उप महासचिव गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख तीन दलले  पुरै देश र संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा उनले तीन दलले जे भन्छन् अरुले त्यही मान्नुपर्ने अवस्था बनाइएको भन्दै विरोध जनाए । ‘केही दलहरु मिलेर...

तीन दलले  पुरै देश र संसदलाई बन्धक बनाए: लिङ्देन

नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन...

सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ ?

तनहुँको व्यास नगरपालिकामा सडक भासिएपछि पृथ्वीराजमार्ग एकतर्फीमात्र सञ्चालन भएको छ । मंगलबार बिहान तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । सडक भासिएका कारण अहिले साना सवारीका लागि एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका...

तनहुँमा सडक भासिएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

© copyright 2025 and all right reserved to Kanchan News