प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समितिका सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि...

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सुरु,आज मनोनयन दर्ता

नेकपा एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका लागि शनिवार सबै जिल्लामा प्रतिनिधि निर्वाचित भएका छन् । यही भदौ १६ र १७ गते हुन लागेको प्रदेशको पहिलो अधिवेशनको लागि प्रदेशमा रहेका १२ जिल्लाका १०९ पालिका र जनसंगठनबाट शनिवार एकै दिन प्रतिनिधि...

एमाले लुम्बिनीको अध्यक्षमा तीन प्रत्याशी

‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ । रोगबाट क्षति हुने...

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर...

बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान...

बागलुङमा धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित

लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ । नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताएका छन । उनले बिहानैदेखि नदीको...

कालीगण्डकी नदीको बहाव दुई वर्षयताकै उच्च

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा निरन्तर पहिरो झरिरहेको छ। निरन्तरको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक मर्मत गरी सिधा यातायात सञ्चालन गर्न समस्या भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले...

बेनी-जोमसोम सडकको गुइठेभिरमा निरन्तर पहिरो,सडक अवरुद्ध

  पोखरा ,भाद्र ७ ने क पा ( एमाले) गण्डकी भवन निर्माण कमिटीको बैठक बिहीवार सम्पन्न भएको छ। बैठकमा गण्डकी प्रदेश इन्चार्ज एबम सचिब गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउदै रू २५ करोड संकलन गर्ने योजना रहेको उल्लेख गर्नुभयो...

एमाले गण्डकी भवन निर्माणको लागि प्रत्येक पार्टी सदस्यबाट पाँच सय उठाइने

नेपालमा २०४९ सालदेखि स्थानीय पाठ्यक्रमको अवधारणा प्रारम्भ भएको भए पनि अहिलेसम्म धेरै स्थानीय तहहरु यस विषयमा बेखबर छन् । स्थानीय स्तरमा सक्षम जनशक्तिको अभाव र यसको महत्वलाई नबुझेर पनि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनजस्तो गम्भीर विषयलाई धेरैले महत्व नदिएको...

स्थानीय तहका पाठ्यक्रम कार्यान्वयनमा साभ नेपालको सहजीकरण

© copyright 2025 and all right reserved to Kanchan News