सभामुख देवराज घिमिरेले ढाका कुमार श्रेष्ठ सांसद नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका छन् । मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् । एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले...
ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ । हाल पाँच/पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ । ‘नविकरणका...
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले स्वास्थ्य बीमा, नख्खु–भैंसेपाटी सडक र स्वास्थ्यकर्मीको दरबन्दीका विषयमा राखेको प्रश्नको सरकारले जवाफ नै नदिएको बताएकी...
गोरखाको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनपनि सेवा दिने भएको छ । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिइने प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो बर्ष सार्वजनिक बिदा दिइएको १४...
कैलालीको अत्तरियास्थित एक होटलमा बास बसेका एक जना मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका-१ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा १० वैशाखमा कोठा लिएर बसेका दार्चुलाको ब्याँस गाउँपालिका-३ का अन्दाजी ४५ वर्षीय मोहन सिंह मृत भेटिएको प्रहरीले जनाएको छ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी विरुद्ध आक्रमण बढेको बताएका छन् । संसदीय दलको बैठकमा उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेको बैठकमा सहभागी एक सांसदले बताए । बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका...
नेपाली कांग्रेसका सांसदहरुले आगामी बजेटमा सांसद विकास कोष कार्यक्रम राख्न माग गरेका छन् । नेपाली कांग्रेसले आगामी बजेटबारे सल्लाह सुझाव लिन मंगलबार संसदीय दलको बैठक राखेको थियो । सो क्रममा बजेटमा सुझाव पेश गर्दै सांसदहरुले सांसदले निर्वाचन क्षेत्रमा खर्च गर्न...
चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।भोजाडमा करिब दुई...
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्याङ्जाको छैटौं अधिवेशनले तारा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ४ वर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दीपेन्द्र गैरे, सचिव खगेन्द्र पौडेल, सहसचिव यज्ञप्रसाद पाठक, कोषाध्यक्षमा तिलकुमारी रेग्मी निर्वाचित भए । सदस्यहरुमा डिल्लीराम...
© copyright 2024 and all right reserved to Kanchan News