एजेन्सी । बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् । पुरानो ढाकाको सिद्दिकी बजारमा रहेको उक्त पाँच तले भवनमा बिस्फोट हुँदा नजिकैका अन्य भवनहरुमा समेत...
रुसले युक्रेनमाथि ठूलो हवाई हमलाको तयारी गरेको नाटोले दावी गरेको छ । युक्रेनमाथि हमला गरेको १ वर्ष पुग्नै लाग्दा रुसले कस्तो खाले प्रतिक्रिया गर्ला भन्ने कौतुहलकाबीच नाटोले हवाई हमलाको आशंका गरेको हो । युक्रेनी सीमा क्षेत्र नजिक रुसले ठूलो संख्यामा...
भारतको राष्ट्रिय ध्वजाबाहक एअर इण्डियाले ४ सय ७० वटा ठूला विमान खरिद गर्ने भएको छ । एअर इण्डियाले २ सय ५० वटा एअर वस र २ सय २० वटा बाेइङ खरिद गर्ने सम्झौता गरेको हो । मंगलबार भएको सम्झौता अनुसार...
आर्थिक संकट झेलिरहेको पाकिस्तानमा वर्षाले दोहोरो समस्या निम्त्याएको छ । बाढीका कारण हालसम्म पाकिस्तानमा १६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । मानिसहरू पानीजन्य रोगहरूको जोखिममा छन्। खानेपानीको आपूर्ति अवरुद्ध भएको छ । बाढीले पाकिस्तानलाई ४० अर्ब डलरभन्दा बढीको आर्थिक...
विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र...
रुसले युक्रेनबाट कब्जा गरेको खेर्सोन र जापोरिजिया लगायतका दक्षिणी क्षेत्रहरूमा व्यापक रूपमा सेनाको सङ्ख्या बढाएको छ । युक्रेन सरकारले रुसले आफ्नो सैन्य रणनीति परिवर्तन गरेर दक्षिणमा आफ्नो सेनाको सङ्ख्या बढाएको बताएको छ । यसैबीच रुसले युक्रेनबाट कब्जा गरेर बनाएको राष्ट्र जनवादी...
भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मुले आज (सोमबार) पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुर्मुले सोमबार बिहान एक विशेष समारोहकाबीच पद तथा गोपनियताको शपथ लिनुभएको हो । प्रधानन्यायाधीश एनबी रमणले मुर्मुलाई राष्ट्रपतिको पद तथा गोपनियताको शपथ गराउनुभयाे । भारतको १५...
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका...
अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो। नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका अरू युद्ध सामाग्री...
© copyright 2025 and all right reserved to Kanchan News