प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणिकरणका लागि सिफारिस गरिएको भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधान,...

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति

पर्वतको कुश्मा नगरपालिका वडा नम्वर ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसीले पदभार ग्रहण गरेको एक बर्ष भएको छ । एक बर्षपुरा भएको उपलक्ष्यमा वडा अध्यक्ष केसी दोस्रो कार्यकालयका लागि निर्वाचित भएको मितिदेखि हालसम्म गरेका गतिविधि सार्वजानिक गरेका छन् । उनले...

वडा अध्यक्ष केसीले सार्वजानिक गरे एक बर्षिय उपलव्धी

  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ। सरकारले २०८१ सम्मको लक्ष्य राखेपनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो। कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी सम्मको सडकखण्ड भने हालसम्म  ६० प्रतिशत प्रगति भएको छ।...

कालीगण्डकी करिडोर २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सम्पन्न

प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ। प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपति शमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर...

प्रतिनिधिसभाको आजको बैठकमा संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित

  पर्वतको पैयुँ गाउँपालिकामा ‘पैयुँ आधारभूत अस्पताल’ को सेवा शुभारम्भ भएको छ । पैयुँ –४ हुवासमा स्थित हुवास स्वास्थ्य चौकीको स्तरबृद्धि गरी संचालनमा ल्याएको हो । अस्पतालको गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्यालले सेवा र भवनको शुभारम्भ गर्नुभएको छ । ‘२४...

पर्वतको पैयुँ गाउँपालिकामा ‘पैयुँ आधारभूत अस्पताल’ को सेवा शुभारम्भ

पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो। यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ।असिना पानीले फल लागेका काँक्रा पूर्ण...

असिना पानीले पर्वतको फलेबासमा दुई करोडको काँक्राको बीउ नष्ट

नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमति बनाएर संसदको छोटो प्रक्रियाबाट नागरिकता विधेयक पारित गर्नुपर्ने बताएका छन् । यसरी नागरिकता विधेयक आए एमाले सहयोग गर्न तयार रहेको उनले बताएका छन् । गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको नागरिहकता विधेयक प्रमाणीकरण...

संसदको छोटो प्रक्रियाबाट नागरिकता विधेयक पारित गर्न योगेश भट्टराईको आग्रह

आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन्। जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन्। चालु आवको हालसम्म ११ घर र...

गुल्मीमा एक सय १७ घरगोठ जलेर नष्ट :११ जनाको मृत्यु

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताएकी छिन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन । उनले  संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै...

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैनः मन्त्री शर्मा

© copyright 2025 and all right reserved to Kanchan News