काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार व्यवस्थित बनाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तारलाई व्यवस्थित बनाउने काम थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिका बीच आइतबार...
प्रेस स्वतन्त्रताका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट(सिपिजे)’का अनुसार वर्ष २०२२ मा ६७ जना पत्रकारले जीवन गुमाएका थिए। त्यसमध्ये सबैभन्दा बढी युद्धग्रस्त युक्रेनमा १५ जना, मेक्सिकोमा १३ जना र हाइटीमा ७ जना मारिएका थिए। कुनै पनि अवस्थामा...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा राजनीतिक दलका नेताहरू मुछिएपछि संसद् बैठकमा सांसदहरू आरोपप्रत्यारोपमा उत्रिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै केही सांसदले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमाथिको छानबिनलाई अझ प्रभावकारी ढंगले अघि...
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र आफूले राखेका विषयले प्रवेश नपाएको गुनासो गरेका छन्। आइतबार साँझ उनले फेसबुकमा स्टाटस लेख्दै पार्टीमा राखेको विषयले कहिले पनि प्रवेश नपाएको र निर्णय मन नपर्दा पनि धेरै समय मौन रहेको बताएका हुन्। ‘कहिले प्रक्रिया...
उच्च अदालत पाटनले काठमाडौंको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भएको फैसला गरेको छ, तर खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएकाले राज्यले हस्तक्षेप गर्न नपाउने बताएको छ । काठमाडौं महानगरपालिकाले ३० भदौ २०७९ मा टुकुचा...
अर्थविद् एवम् सांसद डा.स्वर्णिम वाग्लेले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरुपमा समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन) ले काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा...
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा निरन्तर उपस्थित हुने १० जना सांसदको नाम अधिवेशनको अन्तिममा सुनाउने प्रस्ताव गरेका छन् । ‘अनुपस्थित हुने सांसदको नाम मात्रै प्रस्तुत हुने परम्परा छ । अब लगातार संसदमै बस्ने कमसेकम १० जना...
नेकपा एमालेले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेको छ । संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए । प्रधानमन्त्रीले यो त टेलर...
यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन्। तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर, झण्डै दुई सातादेखि सगरमाथाको आधार...
© copyright 2025 and all right reserved to Kanchan News