परराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनासतालमा सोमबार मृत भेटिएका छन् । बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगी शव तालबाहिर...

परराष्ट्र मन्त्रालयका कर्मचारी भण्डारी पोखरामा मृत भेटिए

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले छिट्टै प्रदेश सरकार विस्तार हुने बताएका छन् । २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेश सभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । आजबाट सुदूरपश्चिम प्रदेश...

सरकार छिट्टै विस्तार हुन्छ : मुख्यमन्त्री कमलबहादुर शाह

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघले आइतबार मेयर राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र...

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण पत्र

आज संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ६ बजे सिंहदरबारमा बोलाइएको हो। आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको छ। विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन। प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएशनले...

संवैधानिक परिषद्को बैठक आज बस्दै

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको...

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान

“गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।” तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा...

घर–घरमा धारा जडान ,धाराबाट पानी आएपछि खोलेस्बाङवासी दङ्ग

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए। तर सभामुख देवराज घिमिरेले बोल्ने समय दिएनन्। त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन्।   यो पनि...

सांसद संसद बैठकमै अर्धनग्न

भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक...

श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आकस्मिक अवतरण

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोहले नेपाली नागरिकमाथि ठगीधन्दा चलाएको विषयमा संघीय संसद्का दुवै सदनमा आइतबार चर्को बहस भएको छ । बजेट अधिवेशनको पहिलो बैठकमै सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र सांसदले करोडौं ठगी गर्ने गिरोह, सरकारले गरिरहेको अनुसन्धान र राजनीतिक...

निष्पक्ष छानबिन गर्न र संलग्न सबैलाई कारबाही गर्न सांसदहरूको माग :शरणार्थी प्रकरण

© copyright 2025 and all right reserved to Kanchan News