सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो। यो अवधिमा १० खर्ब ४७ अर्ब बराबर सरकारी...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
पवर्तको दुर्लुङबाट पोखरा आइ बसोबार गरेकाहरुको संस्था दुर्लुङ समाज पोखराले संघीय सांसद पदम गिरी र पर्वतबाट प्रदेश सभाको निर्वाचनमा निर्वाचित रेखा गुरुङ, भक्त कुँवर र मित्रलाल बस्याललाई सम्मान गरेको छ । समाजको दोस्रो साधारण सभाको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश...
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्ष अर्र्जुन पौडेल चयन भएका छन । क्लबको १२ औं अधिवेशनबाट प्रथम उपाध्यक्षमा माधव बास्ताकोटी,द्धितीय उपाध्यक्षमा पूर्ण थापा र तृतीय उपाध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित भएका निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष तुलसीप्रसाद...
पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना भएको हो । बस खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय...
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् । पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार...
न्युरोडको बीचमा फूल रोप्ने र बिजुलीको पोल राख्ने गरी संरचना बनाउन थालिएको ५/७ महिना बितिसक्यो । निर्माणमा भएको ढिलाइ र छिरलिएको सामग्रीले आँखा बिझाइरहन्छ । मोहोरिया, गणेश टोल लगायतका दृश्य पनि यस्तै छन् । यो देख्दा पोखराका मेयरलाई ‘टेन्सन’...
सधैंजसो विवादित बनेको नागरिकता सम्बन्धी विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो दिएका छन्। यसअघि प्रमाणीकरण नगरिएको नागरिकतासम्बन्धी विधेयकका विषयमा राष्ट्रपति पौडेलले सोमबार कानुन व्यवसायीसँग परामर्शसमेत गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघिको संसद्ले पठाएको नागरिकतासम्बन्धी विधेयक संसद्मै फिर्ता गरी दोस्रोपटक...
नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो। बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुनेछ। बैठकले यही वैशाख २८ गतेदेखि ३० गतेसम्म हुने केन्द्रीय समितिको बैठकका...
© copyright 2025 and all right reserved to Kanchan News