सरकारले म्यानपावर कम्पनीहरुले प्रकाशित गर्ने कामदार मागको सूचनामा पहुँच नै रोक्ने गरी कानुनी व्यवस्था गर्न लागेको छ । विदेशमा कामका लागि जाने नेपाली नागरिक छनोटका लागि म्यानपावर कम्पनीले माग सम्बन्धी सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था हटाएर म्यानपावर कम्पनीकै...
सार्वभौम मुलुकका नागरिकलाई अनागरिक बनाउने र नेपालको अन्तर्राष्ट्रिय छवि तथा स्वाभिमानमा आँच पुग्ने गरी रचिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कठोर कारबाही हुनुपर्ने दबाब संसद् र सडकबाट आइरहेका बेला मुद्दा कमजोर बनाउन राजनीतिक चलखेल सुरु भएको छ ।शरणार्थी प्रकरणमा अनुसन्धान...
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग...
चितवनमा रोकिराखेको ट्रकमा बिरामी बोकेको एम्बुलेन्स ठोकिँदा चार जना घाईते भएका छन्। नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त भरतपुर महानगरपालिका १ रामनगरमा सडक छेऊमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बाेकेर गोरखाबाट भरतपुर आएको एम्बुलेन्स ठोकिँदा गएराति चार जना...
सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए...
आइतवार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ । ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै...
सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दिनभर उतारचढावबीच ३.३४ अंकको सामान्य गिरावट हुँदा १८१८.३१ अंकमा बन्द भएको छ । विकास बैंक, वित्त कम्पनी, उत्पादनमुलक र लघुवित्त उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड...
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएपछि फरार भएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ। काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट हिजो साँझ पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा...
सामाजिक सञ्जाल मार्फत चिठ्ठा परेको भन्दै प्रलोभन देखाएर सर्व-साधारणलाई ठगी गरेको आरोपमा उदयपुर प्रहरीले एक स्थानीयसहित ३ जनालाई पक्राउ परेको छ। सामाजिक सञ्जाल ह्वाट्स एपमा चिठ्ठा परेको झुट्टो जानकारी दिएर विभिन्न प्रलोभन देखाई ठगी कार्यमा संलग्न हुनेहरू कटारी नगरपालिका ३...
© copyright 2025 and all right reserved to Kanchan News