सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए...

भ्रम फैलाएको आरोपमा फ्लाइ दुबईका २ उच्च अधिकारीलाई विमानस्थल प्रवेशमा रोक

पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा मृतक महिलाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३ सुर्यपुराकी अन्दाजी ३५ वर्षीय राधिका पौडल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । बुटवलबाट पाल्पा हुँदै बाग्लुङको...

पाल्पा बस दुर्घटना अपडेट : एकजनाको मृत्यु, ३८ जना घाइते (नामसहित)

नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ । २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ...

बन्दै गरेको भवनको जमिन भासिएपछि पर्वत अस्पतालको भवन अलपत्र :

पोखरा विद्यार्थीहरुमा एडिनो भाइरस देखिएपछि पोखराका अधिकांस विद्यालयहरु बन्द भएका छन् । उच्च ज्वरोले अस्पतालमा पुगेका ५० प्रतिशत बालबालिकामा एडिनो भाइरसका लक्षण भेटिएको छ । अधिकांस विद्यार्थीहरुमा उच्च भाईरल ज्वरोको मात्रा बढी देखिएपछि विद्यालयनै बन्द गर्नुपरेको हो । एडिनो भाइरसले...

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरु बन्द

साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय...

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि

झापासहितका पूर्वी तराईमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ । यहाँका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको बताएका छन् । दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले पछिल्लो एक सातामा नाइरोबी किराको एसिडका कारण घाउ भएर करिब...

नाइरोबी फ्लाईका बिरामी बढ्दै

लामो समय पछि मणिपाल शिक्षण अस्पातालमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति भएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृतबाबु पौडेल र अस्पतालका प्रशासक भानु भारद्वाजले कर्मचारी र व्यवस्थापनबीच सहमति जुटेको पुष्टि गरे । गुरुङ र भारद्वाज दुवैले आइतबारदेखि...

लामो समय पछि मणिपाल शिक्षण अस्पातालमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति

काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएको जनाएको छ । पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ...

काठमाडौंमा १२ जनामा हैजा पुष्टि

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल अस्पतालमा बिहीबार ५० बर्षिया महिलाको मिर्गौला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएको छ । काठमाण्डौंबाट डा पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा प्रकाश क्षेत्री डा अनुप चापागाई डा माया लामा डा जुजु श्रेष्ठ डा अमृत केसीको...

पश्चिमाञ्चल अस्पताल पोखरामा मिर्गौला प्रत्यारोपण सफल

© copyright 2025 and all right reserved to Kanchan News