जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ।  गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै...

तनहुँ १ का कांग्रेस उम्मेदवार भट्टराईलाई सोधियो स्पष्टीकरण

नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ । २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ...

बन्दै गरेको भवनको जमिन भासिएपछि पर्वत अस्पतालको भवन अलपत्र :

कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् ।मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो । घटनापछि गार्मेन्टका लागि सवारी चालकका...

गार्मेन्ट उद्योग आगलागीमा एक जना बेपत्ता, मृत्युको आशंका

औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् । हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताउनुभयो । “मनाङमा पानी परेपछि भ्राताङ...

मनाङमा हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन...

बालेनले भने अबको बाटो सहज छैन,हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ

पर्वत । देशको विभिन्न ठाउँमा अझै मतगणना जारी भइरहेपनि पर्वतमा भने मतगणना सकिए लगत्तै जनप्रतिनिधि नै गल गैँती लिएर सडक मर्मत र नाली सफाइमा लागेका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङलाई सदरमुकाम कुश्मा बजारसँग जोड्ने दुर्लुङ–कुश्मा सडक खण्डको केही भाग हालै...

जनप्रतिनिधि नै गल गैँती लिएर सडक मर्मत र नाली सफाइमा

काठमाडौं। स्थानीय तह निर्वाचनको हालसम्म ७१६ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा मुलुकका सातमध्ये प्रदेश नं १ बाहेक सातै प्रदेशमा नेपाली कांग्रेसका धेरै उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ मा...

स्थानीय तह निर्वाचनः कुन प्रदेशमा कुन दलका कति प्रमुख र उपप्रमुख निर्वाचित ? हेर्नुहोस्

नारायणगढबाट नारायणी पुल तर्ने बित्तिकै गैंडाकोट बजार सुरु हुन्छ । कुनै बेला निकै चल्तीको भृकुटी कागज कारखानाको जीर्ण भवनले सबैलाई जिस्काइरहेको हुन्छ । सरकारले निजीकरणको नीति लिएसँगै निजी क्षेत्रमा गएको उक्त कारखानाबाट अब कागज उत्पादन सम्भव छैन । तर...

गण्डकी प्रदेश सरकारको प्रस्ताव: भृकुटी कागज कारखाना साझेदारीमा चलाऔँ

पछिल्लो समय मुलुकमा आर्थिक संकटको बादल देखिन थालेको छ। अर्थतन्त्रका अधिकांश सूचकहरू ओरालो लाग्दै गर्दा कतै देश श्रीलंकाको बाटोमा हिँड्ने त होइन ? यस्तै विविध अड्कलबाजी हुन थालेका छन्। सामान्य अवस्थामा केही जटिल मानिने अर्थतन्त्रका विषयमा अहिले चिया पसलहरूमा...

मुलुकमा आर्थिक संकटको बादल,अर्थतन्त्रका सूचकहरू ओरालो लाग्दा पनि नेतृत्व किन मौन ?

© copyright 2024 and all right reserved to Kanchan News