शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्य उपलब्धि बिहीवार सार्बजनिक गर्नु भएको छ। मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १०० दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गर्नुभएकी मन्त्री भट्टराईले आफ्नो १०० दिनका...

शिक्षामन्त्री भट्टराईका  १०० दिन, महत्त्वपूर्ण ४२ उपलब्धि सार्बजनिक

अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका हुन्। उनले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको...

विद्युत निर्यातको समस्या समाधान हुने : अर्थमन्त्री डा. प्रकाशशरण महत

  पाँच पटक म्याद थपिँदासमेत कालोपत्रेको काम नभएपछि पुष्पलाल (मध्यपहाडी) लोकमार्ग बागलुङ–बिहुँ खण्डको ठेक्का रद्ध प्रकृया अघि बढेको छ । मध्यपहाडी लोकमार्ग योजना कार्यालय पर्वतले निर्माण व्यवसायीसँग ठेक्का तोड्न प्रकृया थालेको हो । बागलुङ बजारदेखि काठेखोला गाउँपालिकाको घोडाबाँधेसम्म दुई खण्डमा कामको...

पाँच पटक म्याद थपिँदासमेत कालोपत्रेको काम नभएपछि मध्यपहाडी बागलुङ खण्डको ठेक्का रद्ध

भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने घोषणा भारत सरकारले गरेको छ। भारतीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको तर्फबाट मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका हुन्।...

ओडिशा रेल दुर्घटनाः मृतक परिवारलाई जनही १० लाख दिने घोषणा (अपडेट)

नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज...

क्वालालाम्पुर–भैरहवा रुटको भाडादर ११ हजार ४६१ रुपैयाँ तोकियो

बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार  शल्यक्रिया गरिएको हो। धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक...

धवलागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।  बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको...

नेप्से सेयर बजारमा दोहोरो अंकको वृद्धि

पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफी मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा वडाले निःशुल्क रुपमा १५ दिने तालिम प्रदान गरेको हो । तालिममा २५ जनाको...

किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, को प्राविधिक सहयोगमा  निःशुल्क रुपमा १५ दिने (कफी मेकिङ) तालिम प्रदान

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज राति मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा...

आज राति तीन प्रदेशमा हल्कादेखि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

© copyright 2024 and all right reserved to Kanchan News