पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनको बेलुका ९ बजे शपथ ग्रहण रहेको छ । ...

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

अत्यधिक बल प्रयोगबाट १९ जनाको ज्यान गएको भोलिपल्ट युवा आन्दोलनकारीहरुको प्रदर्शन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई संयम हुन आग्रह गर्दै जेनजी आन्दोलनकारीलाई समेत वार्ताका लागि आह्वान गरे । नियमित प्रक्रिया हुन्थ्यो भने,...

नयाँ सरकार गठनका वैधानिक विकल्प के ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएका हवाई उडानलाई पुनः सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो । विभिन्न परिस्थितिका कारण मंगलबारदेखि रोकिएका उडानलाई बुधवार दिउसो बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । विन्दुकुमार थापाका भाइ ध्रुवको नयाँबजारस्थित घरमा रहेको गाडीको शोरूममा...

पोखरामा आन्दोलनकारीले जलाएको घरमा २ शव भेटियो,गंगा दाहालको घरमा एकको शव फेला

सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो । त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा...

देशका अधिकांस कारागार बाट कैदीबन्दी भागे, सुन्धारा कारागारबाट टोपबहादुर रायमाझी सहित ३३ सय कैदी फरार

नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको...

संयमता अपनाउन सेनाको अपिल

सोमबार र मंगलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि...

यही व्यवस्थामा सर्वपक्षीय नागरिक सरकार,त्यसपछि ताजा जनादेश-जेनजी

जेन–जी आन्दोलन चर्किँदै जाँदा पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालय भवनमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्। त्यसैगरी, प्रदर्शनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको निवास, एमाले गण्डकी प्रदेश र कास्की जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी...

गण्डकी प्रदेशसभा देखि मुख्यमन्त्री कार्यालय सम्म तोडफोड र आगजनी

© copyright 2025 and all right reserved to Kanchan News