काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला...

आज संविधान दिवस

जेन जेड भन्नाले १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्तिहरूलाई बुझिन्छ। तिनीहरूलाई जुमर पनि भनिन्छ। यो मिलेनियल (१९८१-१९९६) पछिको पुस्ता हो। जेन जेडलाई प्रविधिसँग परिचित, डिजिटल युगमा हुर्केका र सामाजिक मुद्दाहरूप्रति सचेत मानिन्छ। यो आजको सबैभन्दा लोकप्रिय र प्रभावशाली पुस्ता...

भ्रष्टाचार र शक्तिको अहंकार विरुद्ध आन्दोलन सुरु गर्ने जेन जेडहरू को हुन्?

जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीले मुख्यमन्त्रीको क्वाटरमा आगजनी गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख सचिव वस्दै आएको क्वाटरमा बस्न थालेका छन्। जेन्जी आन्दोलनका क्रममा गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय सहित धेरै सरकारी कार्यालयहरु र मन्त्रीका क्वाटरमा आगजानी भएको थियो ।...

क्वाटरमा आगजनी भएपछि मुख्यमन्त्री पाण्डे प्रमुख सचिवको क्वाटरमा, अर्थमन्त्री सचिवको क्वाटरमा सर्ने तयारी

जेन जी प्रदर्शनका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूको ४३ वटा चारपांग्रे र १०२ वटा दुईपांग्रे सवारी साधनमा तोडफोड र आगजनी भएको छ । अन्य २ वटा निजी मोटरसाइकल पनि जलेका छन् । प्रारम्भिक विवरण अनुसार यी सवारी...

गण्डकीमा ४३ चारपांग्रे र १०२ दुईपांग्रे सवारी साधनमा आगजनी, मन्त्रालय र कार्यालयहरुको सेवा सुरु गर्न केही समय लाग्ने

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । भेटमा विकसित राजनीतिक घटनाक्रमसहित राष्ट्रियसभाले अब खेल्नसक्ने भूमिकाको विषयमा छलफल भएको जनाइएको छ । भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई...

राष्ट्रियसभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो । आन्दोलनपछि  लगाएकाे कर्फ्यु हटेपछि तीन अघिदेखि टिकट काटेर...

दशैंको अग्रिम टिकट बुकिङ यसपालि नखुल्ने

जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए...

जेनजीहरू आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, भोली विदा

सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि सुरक्षाका लागि सेनाको ब्यारेकमा रहेका नेताहरू अहिले भने फर्किएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेता बाहेक अधिकांश नेताहरूलाई ब्यारेकबाट पठाइसकिएको सैनिक स्रोतले बतायो ।...

बाहिर निस्कन थाले सेनाको सुरक्षामा रहेका नेता,ओली ब्यारेकमै

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले...

प्रधानमन्त्री कार्कीले लिईन शपथ, ६ महिनाभित्र निर्वाचन हुने

© copyright 2025 and all right reserved to Kanchan News