जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद छ । ज्येष्ठ नागरिक विष्टलाई खेतीपाती गर्ने बेला गाईगोरु अभाव हुँदा खाद्यान्न, गर्जो टार्न रकम सरसापट गरेको सम्झना छ । ‘हामीले खाद्यान्न, रकममात्र नभई आगोसमेत साटासाट...

साँघुरिँदै छिमेकीका मन : हराउँदै सरसहयोग र पैँचो परम्परा

नेपालको राजनीतिमा नेकपा एमाले एउटा प्रमुख शक्ति हो । लामो समयदेखि यो पार्टीले सत्ता र संगठन दुवैमा प्रभाव जमाउँदै आएको छ । नेकपा एमालेको बलियो जरा २०४८ सालको संसदीय निर्वाचनपछिको राजनीतिक अनुभवसँग गाँसिएको छ । २०५१ सालको निर्वाचनमा पहिलोपटक...

शंकर पोखरेलले कोरेको रोडम्यापमा दुर्घटनामा परेको एमाले सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ । गएराति साढे २ अज्ञात व्यक्तिहरूले निवासमा आगो लगाएका हुन् । उक्त भवनमा  भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा  पनि तोडफोड र आगजनी भएको थियो । मुख्यमन्त्री पाण्डेले आगजनीका कारण बाँकी...

गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

  चुपचाप उभिएको एउटा सामान्य घर—वरिपरि पहाड र खेतवारी भए पनि भित्रै कतै अपुरो कमी लुकिएको छ। त्यही घरमा बस्दै आएकी नन्दकला थापा, उमेरले वृद्ध भइसकेकी छिन्। उनको उमेर ७० नजिक पुग्न लाग्यो । पर्वतको पैँयू गाउँपालिका वडा नं. ३...

आधारभूत आवश्यकतामै वञ्चित ग्रामीण वृद्ध महिला

नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले...

नवनियुक्त ४ मन्त्रीले लिए शपथ

गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी...

पहिरोले पर्वतको ठानामौलामा ६ घर भत्किए,१० घर जोखिममा

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश...

बडा दशैँको रौनक शुरु, आज घरघरमा घटस्थापना गरिँदै

नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासबाट पाठ सिक्न काजी भीम मल्लको प्रसङ्ग जोड्दै असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनुबाहेक केही हात नलाग्ने चेतावनी दिए । संविधान दिवसमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो...

प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ: ओली

संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ । संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको संविधान दिवस मुल समारोह कार्यक्रममा उहाँले संविधानको...

संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आफ्नो भूमिका निर्वाह गरौँ: मुख्यमन्त्री पाण्डे

© copyright 2025 and all right reserved to Kanchan News