प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार र दलभित्र विवादित भइरहँदा सक्रिय राजनीतिमा फर्कन इच्छा देखाएकी पूर्वराष्ट्रपति विद्या भण्डारी एक साता लामो चीन यात्रामा जाने भएकी छन्। चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा आगामी शनिबार बेइजिङतर्फ जान लागेकी भण्डारीको राष्ट्रपति...

पूर्वराष्ट्रपति विद्या भण्डारी एक साता लामो चीन यात्रामा जाने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक समृद्ध बन्नका लागि राजनीतिक स्थायित्व जरुरी भएको बताउनुभएको छ । आज गृहजिल्ला लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङको नवौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को...

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरी: सञ्चारमन्त्री गुरुङ

नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य...

पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । आजसहित लगातार छैटौं दिन सेयर बजार घटेको हो । बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ...

घट्यो साताको पहिलो दिन आइतबार सेयर बजार

पोखरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै भारतीय पर्यटक बोकेको ग.१ ख. ३८८६ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये ५ जनाको अवस्था...

पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना, २६ जना घाईते, ५  गम्भिर

गण्डकी प्रदेशमा अब निजी सवारी साधन प्रयोग गरी राइड सेयरिङ सेवा सञ्चालन गर्न कानुनी बाटो खुलेको छ । मंगलबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘सवारी तथा यातायात व्यवस्था नियमावली’ पारित गरेसँगै राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवाहरू कानुनी रूपमा...

राइड सेयरिङ सेवा सञ्चालन गर्न कानुनी बाटो खुल्यो

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले  क्याङमा आलुखेती थालेको हो । मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल...

प्रधानमन्त्री रोजगार कार्यक्रम: मोदीमा बाँझो बारीमा आलुखेती

(बागलुङ) । यहाँको सबैभन्दा विकट तमानखोला गाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो । एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ...

तमानखोला गाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् । तीन बैंक नेपाल, एभरेस्ट र सानिमाले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन्...

जेठका लागि बैंकहरूको नयाँ ब्याजदर कति ?

© copyright 2025 and all right reserved to Kanchan News