कुश्मा, पर्वत। विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफलतापूर्वक आरोहण गरेका कुश्मा नगरपालिका–९ निबासी वीर सपूत किरण पि.सी. लाई भव्य सम्मान गरिएको छ । भारतीय सेनाको तर्फबाट आयोजित हिमालयन एक्सपेडिसनको रजत जयन्तीको पावन अवसरमा पि.सी. ले २०८२ जेठ १३ गते...

हिमाल विजेता किरण पि.सी. लाई कुश्मामा पञ्चेबाजा सहित सम्मान

कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा...

कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढ्यो

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ...

पोखरा–बागलुङ सडकमा खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम

कास्कीका भूमिहीन र अव्यवस्थित बसोबासीहरुले व्यवहारिक र स्थायी समाधानका लागि तुरुन्त कदम चाल्न सरकार समक्ष माग गर्नु भएको छ । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय कास्कीलाई मागपत्र बुझाउँदै भूमिहीन र...

भूमिहीन र अव्यवस्थित बसोबासीलाई स्थायी समाधानका लागि कदम चाल्न माग

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी,...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

बागलुङ । धानबाली भित्राउने मुख्य समयमा पानी परेपछि बागलुङका किसान चिन्तित भएका छन् । तिहार सकिए लगत्तै धान भित्राउने योजना बनाएका किसानलाई समस्या भएको हो । मङ्गलबार परेको वर्षाले धान बालीमा क्षति पु¥याएको छ । वर्षाले काटेर खेतमै सुकाएको धानको पाँजा...

धानबाली भित्राउने समयमा पानी परेपछि बागलुङका किसान चिन्तित

महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस...

मिथिलामा आज ‘भैयादुज’ पर्व

यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो...

आज तिहारको मुख्य दिन भाइटिका, उत्तम साइत ११:३९ बजे

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशको...

पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

© copyright 2025 and all right reserved to Kanchan News