नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरूलाई छुट्टै शेयर निष्कासन तथा कारोबार गराउने गृहकार्यलाई अन्तिम रूप दिँदै छ। बोर्डले साना तथा मझौला कम्पनीहरूलाई धितोपत्र बजारको माध्यमबाट पूँजी जुटाउन र कारोबार गराउन भन्दै छुट्टै प्लेटफर्म निर्माणमा अन्तिम गृहकार्य गरिरहेको हो। बाेर्डले...
नेपालमा शुक्रबार मनसुनी वायु प्रवेश गरेको छ। पूर्वी नेपाल हुँदै मनसुन शुक्रबार नेपाल पसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन प्रदेश १, २ र वागमतीमा फैलिइसकेको छ भने एक-दुई दिनमै देशभरि फैलिने छ। यसपालिको मनसुन औसतभन्दा २ दिनअघि...
२८ जेठ, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २...
एमाले माधव नेपाल समूहले पार्टी गठनबारे निर्णय लिनका लागि सर्वोच्च अदालतको फैसला कुर्ने भएको छ। नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै त्यस्तो अवस्था नआएमा नयाँ पार्टी बनाउने निष्कर्ष समेत निकालेको छ।...
सोमबार नेपालमा थप ४,७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ४९१ जना कोरोना मुक्त भएर घर फर्किएका छन भने थप ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले...
१७ जेठ, काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेर राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचनको मतदान शुरु भएको छ । विहान ९ बजेदेखि मतदान शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका तीन मतदान स्थलको व्यवस्था...
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। चुनाव घोषणा गरेको सरकारले लोकप्रिय बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढाएर ल्याइएको बजेटको...
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् । उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन् । राष्ट्रपतिले संसद भंग गरेर मध्यावधि चुनावको घोषणा गर्दा रातको एक बजेको थियो ।...
© copyright 2025 and all right reserved to Kanchan News