एमालेले पहिलोपटक रिमोर्ट थिचेर झण्डोत्तलनको नयाँ प्रयोग गरेको छ । ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालितरूपमा एकसाथ माथि उठेका थिए । महाधिवेशन उद्घाटनपश्चात ओलीले मञ्चनजिकै राखिएको १०औं महाधिवेशको लोगोअंकित गैँडाको मस्कट अवलोकन...
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष रावलले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको नीतिअनुसार संचालन हुन आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् । आफूले थापाथलीस्थित पार्टी कार्यालयबाट उम्मेदवारी दिने घोषणा...
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरु छानिने क्रम करीव अन्तिम चरणमा पुगेकाे छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उद्योगी व्यवसायीहरुको तर्फबाट ५ जना प्रतिनिधि चयन भएका छन् । एमाले निकट राष्ट्रिय उद्योग व्यापार संगठनबाट पाँच प्रतिनिधि सर्वसम्मत चयन भएका...
नेपाली कांग्रेसको आशन्न १४ औं महाधिबशेनमा तीन पुस्ते राजनीतिक विरासत बोकेका हस्तिहरु सभापति पदका लागि एकैचोटी मेदानमा उत्रँदै छन् । ७५ वर्षको इतिहास बोकेको पार्टी भएका कारण पारिवारिक विरासत नेपाली कांग्रेसको राजनीतिमा नयाँ भने होइन । यस अघि गिरिजाप्रसाद...
१६ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि...
१४ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । शेयर कारोबार...
एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर...
मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा जबराले सोमबार अदालतको फूलकोर्ट बैठक बोलाउने सहमति जनाएका छन् । नेपाल बार र सर्वोच्च अदालतबीच विवाद...
© copyright 2025 and all right reserved to Kanchan News