प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र प्रतिकुल अवस्थाबाट गुज्रिरहे पनि सुधारका लागि सरकारले अधिकतम प्रयास गरेको भन्दै त्यसको बचाउ गरेका छन् ।विद्युत् उत्पादनमा भएको वृद्धि तथा आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको...

खस्किएको अर्थतन्त्रलाई सन्तोष जनक मान्दै प्रधानमन्त्रीको आर्थिक सूचकको तर्कहीन बचाउ

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको...

तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह

नेपाली कांग्रेसको १४ औं महाधिवेशन समारोह भृकुटीमण्डमा जारी छ । उद्घाटन समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भृकुटीमण्डमा भेला भएका छन् । हिजोको उद्घाटन सत्रमा प्रमुख दलहरुका प्रमुख नेताहरु तथा पार्टीका पदाधिकारीहरुले सभालाई सम्बोधन गरेका थिए उद्घाटन सत्र...

काँग्रेसमा आज मनोनयन दर्ता, कुन पदमा कति जना निर्वाचित हुन्छन् ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा भएको आसन्न एकता महाधिवेशनमा राजेन्द्र लिङदेनले अर्का अध्यक्षका प्रत्यासी कमल थापालाई हराएका छन्  तर  पार्टीको पदाधिकारीमा अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ ।  घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेन विजयी, विक्रम पाण्डेलाई सर्वाधिक मत, महिला महामन्त्रीमा रेखा थापा पराजित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो...

ओरालो लाग्यो शेयर बजार, अत्तालिए लगानीकर्ताहरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाएर हटाउने प्रक्रियामा अघि बढ्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवामाथि दबाब बढाएका छन् । विशेषगरी माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधान न्यायाधीश राणाको बहिर्गमनको...

प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव राजीनामा नदिए महाअभियोग  समेत लगाउन सकिने

नेकपा एमाले जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। सहमति नजुटेपछि एमालेको अध्यक्षसहित अन्य पदका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको हो। सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि...

नेकपा एमाले जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ, केहि समयपछि मतगणना

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन २०७८ असोज १५–१७ मा ललितपुरको गोदावरीमा भव्यताका साथ सम्पन्न भयो । नीति र विधि निर्माणमा मात्रै केन्द्रित हुनेगरी नेपाली कम्युनिस्ट आन्दोलनको ७२ वर्षे इतिहासमै पहिलोपटक आयोजना गरिएको महाधिवेशन हुनाले यसको महत्व विशिष्ट हुने...

महाधिवेशनको मूल नाराः सार र सन्देश

काठमाडौं । चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । जनसहभागिताको हिसाबले उद्घाटन समारोह निकै भव्य देखियो । पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको...

भव्यरुपमा सम्पन्न भयो एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र

© copyright 2025 and all right reserved to Kanchan News