अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा...

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै,के होला निर्णय ?

स्याङ्जामा कोदो उत्पादनमा वृद्धि भएको छ । यस वर्ष १६ हजार ४ सय ७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा १८ हजार ४७.७ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रकी बागवानी कृषि अधिकृत सोनी रानाका अनुसार...

स्याङ्जामा कोदो उत्पादनमा वृद्धि

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी गरिइएको छ । आगामी फागुन १७ गते महाशिवरात्रि अर्थात् अङ्ग्रेजी तारिखको मार्च १ देखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने भएको नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ । निजी क्षेत्रका वायु सेवा बुद्ध एयरले...

फागुन १७ गते पोखरा-जनकपुर सिधा हवाई उडान हुने

पोखरा गण्डकी प्रदेश सरकार गठन भएको बुधबार आज ४ वर्ष पुरा भएको छ । मुलुक संघियतामा गएपछि २०७४ फागुन ४ मा पृथ्वीसुव्वा गुरुङ नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । चार बर्षको अवधिमा दुई सरकार गठन भएका छन । यसअघि...

गण्डकी प्रदेश सरकार चार बर्षमा

पोखरा गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख तथा म्यागासेस पुरस्कार विजेता महावीर पुनलाई गण्डकी रत्न सम्मान प्रदान गर्ने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रममा पुनलाई गण्डकी रत्न सम्मान प्रदान गर्ने घोषणा गरिएको हो ।...

महावीर पुनलाई “गण्डकी रत्न”

गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकोछ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते अर्थात आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सार्वजनिक बिदामा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघरसंस्था शिक्षण संस्थासमेतमा...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल...

प्रतिनिधि सभाको बैठक आज बस्दै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका...

एकमहिने स्वस्थानी व्रतको आज विधिपूर्वक समापन गरिँदै

एमसीसी सम्झौता विरुद्ध विभिन्न दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएको छ । उपत्यकामा नियमित झैं सार्वजनिक तथा निजी सवारी साधन चलेका छन् भने बजार पनि खुलेको छ । काठमाडौंबाट बाहिर जाने लामो दूरीमा गाडीहरु निकै कम मात्रामा सञ्चालन...

नेपाल बन्दको प्रभाव छिटफुट,लामोदूरीका यातायात र शैक्षिक संस्था बन्द,उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

© copyright 2025 and all right reserved to Kanchan News