गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक...
संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका...
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको लहर चलेको बेला तेह्रथुमका भुवनसिंह लिम्बु गाउँमै रमाउनुभएको छ । नेपालमा रोजगारीको सम्भावना नदेखेर विदेशिने नेपालीका लागि उहाँ उदाहरणिय पात्रको रुपमा चिनिनुहुन्छ । वैदेशिक रोजगारीको पिडा भोगेर आउनुभएका लिम्बुले अहिले तेह्रथुमको लालिगुराँस नगरपालिकामा जापानिज...
दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा बेपत्ता भए।त्यसपछि भदौमा भारतले दार्चुलाको आकाशमा अनुमतिबिना हेलिकप्टर उडायो। तर महाकालीमा बेपत्ता जयसिंहको खोजीका लागि ‘ड्रोन’ चलाउन...
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् । जसपाका ९ जना केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२...
काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको...
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास...
काठमाडौँ । निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने निर्वाचन अन्तर्गत हाल मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा हुने त्रुटिहरू दोहोरो स्थानमा भएको नामावली, झुटा नामावली, मृत्यु भएका, नागरिकता त्याग गरेका लगायतका...
नेपालमै पहिलो पटक सिसैसिसाको पुल(स्काइ ब्रिज) सञ्चालनमा आएको छ । पर्वतको कुस्मा बजारमा काली गण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज सोमबार देखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो...
© copyright 2025 and all right reserved to Kanchan News