पोखराः पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज  लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको...

अन्नपूर्ण अध्यक्ष कपमा क्वाटरफाइनल समिकरण पूरा

  पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यार्थी लक्षीत विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको हो । मञ्चको आयोजनामा यहि मंसीर २८ गते शुक्रबार चित्रकला प्रतियोगिता र...

छोरेपाटन भूपू विद्यार्थी मञ्चले विद्यार्थी लक्षीत कार्यक्रम गर्ने

नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद पुन पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको...

सञ्चारकर्मी एंव लेखक पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण

नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ  । शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो । सोहि अवसरमा विशेषज्ञ डाक्टरहरुको...

जनप्रगतिशिल मञ्च जापानको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । एन प्याव्सन कास्कीले आयोजना गरेको ५ किमि सडक दौडमा छात्र तर्फ सिद्धार्थ लवडेल वोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रा तर्फ त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलकी कविता घर्ती क्षेत्री प्रथम भए । ५ किमिको सडक दौड गुरुङले २० मिनेट ५६.०८...

एन प्याव्सनको सडक दौडमा छात्र तर्फ दुतमान र छात्रा तर्फ कविता प्रथम

पर्वतको मोदी गाउँपालिकामा निर्माण सम्पन्नको सम्झौता मितिभन्दा सात महिनाअगाडि नै मोटरेबल पुलको निर्माण सकिएको छ । मोदी–६ स्थित लिदी खोलामा २ करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा मोटरेबल पुल तयार भएको हो । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार...

पर्वतको लिदी खोलामा सम्झौताभन्दा सात महिनाअघि नै बन्यो पुल

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको बताएका छन् । शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक...

बेरोजगार नागिरकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी : मन्त्री थापा

  लैंङ्गिक हिंसाविरुद्धको अभियानमा विभिन्न कार्यक्रमको आयोजना गर्र्दै आएको जोण्टा क्लव अफ पोखराले चेतनामुलक सडक नाटकसंगै द्विप प्रज्वलन गरेको छ । मानवअधिकार चोकमा आयोजित कार्यक्रममा पोखरा थिएटरका कलाकारहरुसंगको सहकार्यमा सडक नाटक ‘दविएका आवाजहरु ’ प्रस्तुत गरिएको हो । त्यसैगरि हिंसारहित...

लैंङ्गिक हिंसाविरुद्धको अभियानमा जुट्दै जोण्टा क्लव अफ पोखरा, सडक नाटकसंगै द्विप प्रज्वलन

पोखरा-१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ । उनले भने, ‘तेह्र वर्षको उमेरमा...

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा

© copyright 2025 and all right reserved to Kanchan News