पोखरा, पुस २१ गते गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वसामु नयाँ चुनौतीका रूपमा देखापरेको आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । कोपिला नेपालको आयोजनामा पोखरामा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्ध...

पोखरामा तीन दिवसीय ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्ध सम्मेलन’ सुरू

त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को नवौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले पुन सुमन भट्टराईको अध्यक्षतामा संचालक समितिको चयन गरेको छ । सभाले कलेजको संचालकमा बलराम ढकाल, भरतकुमार अधिकारी, यदुराज आचार्य, मधुसुदन सापकोटा, हरि बहादुर वुढाथोकी, सोमनाथ बास्तोला, शान्ति...

त्रिवेणी इन्टरनेशनल कलेजको अध्यक्षमा भट्टराई

हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ । प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा कास्कीको पोखरा महनगर पालिका वडा नं. २५ मा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा...

हेम्जाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा

सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी...

१२४ को सित्तैमा मधुमेह र टिजी जाँच

पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको...

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

। कास्की जिल्ला माछापुच्छे« गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष मिन ब. गुरुङले मेलमिलाप कर्ताहरुले पशिक्षणको भरमा काम गर्दा कठिनाइहरु रहने भन्र्दै न्यायीक समितिमा सम्बन्धित कानुन अध्यन...

कास्की जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न

सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा बाइक स्कुटर निशुल्क भएको छ । यातायाता ब्यबस्था बिभाग सवारीचालक अनुमति पत्र लिदा दिनुपर्ने प्रयोगात्मक परिक्षामा यस अघि निश्चीत शुल्क तिर्नुपर्ने ब्यबस्था रहेको थियो । त्यसैगरि अन्य सवारीसाधनमा पनि...

अब कास्कीमा सवारी साधनको ट्रायल दिदा शुल्क तिर्न नपर्ने

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्नु भएको...

कास्कीमा नागरिक  आरोग्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया

नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताएका छन् ।आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजनीतिक परिवर्तनपछि जनताको अपेक्षा अनुसार राजनीति, राज्य र...

ओलीलाई भीम रावलका प्रश्नैप्रश्न,निरंकुश बन्दै गए ८४ मा ‘पतन’ (हेर्नुस् पूर्णपाठ)

© copyright 2025 and all right reserved to Kanchan News