उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका...
गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ९७ हजार ७६९ हेक्टरमा धानखेती गरिएकामा गत वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टर पुगेको हो । यस वर्ष भने ९४ हजार १८२ हेक्टरमा...
आउँदो आर्थिक बर्ष २०८२/०८३ बाट पोखरामा आउने विदेशी पर्यटकको तथ्याङ्क सङ्कलन गरिने भएको छ । पर्यटनको राजधानी घोषणा भएको १६ महिना पछि गण्डकी प्रदेश सरकारले विभिन्न निकायसँगको सहकार्यमा पोखरा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्ने भएको गण्डकी प्रदेशका उद्योग तथा...
जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् । अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्धारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दाखेती गर्न...
पोखरा– श्री एयरलाइन्सले यात्रुहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यही असार १८ गतेदेखि साउन १९ गतेसम्म ‘एक टिकट किन्दा अर्को टिकट निःशुल्क’ अफर सञ्चालनमा ल्याएको हो। यस अफर अन्तर्गत यात्रुहरूले एक टिकट खरिद गर्दा सोही यात्राको लागि...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण...
प्रधानमन्त्री केपी ओलीले मदन भण्डारीको विचारलाई नै मियो मानेर देश अगाडि बढिरहेको बताएका छन्एमालेका अध्यक्षसमेत रहेका ओलीले मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै जबजको नेपालको राजनीतिमा असाधारण योगदान रहेको बताए । उनले भने, ‘जननेता मदन भण्डारीलाई चौथो महाधिवेशनले महासचिव बनायो ।...
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन कुनै अवरोध नभएको बताएका छन् । मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा आउन कसैले नछेक्ने बताए । उनले पार्टीमा कुन जिम्मेवारी...
१४ असार, पोखरा पोखरा महानगरपालिकाको नगर युवा परिषदले ६ क्षेत्रमा क्रियाशील ६ जना युवालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । युवा उद्यमी तथा प्रतिभा पुरस्कार छनोट समितिको सिफारिसका आधारमा परिषदले शनिबार एक समारोहबीच ६ युवालाई पुरस्कृत गरिएको हो । ६...
© copyright 2025 and all right reserved to Kanchan News