बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ । आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कुनै–कुनै...
डियरवाक लर्निङ सेन्टरले डियरवाक कम्प्लेक्स्स् सिफलमा रहेकाे सगरमाथा हलमा आयाेजित एक समाराेहबिच ३५०० भन्दा बढी निशुल्क अनलाइन कक्षाहरू उपलब्ध रहेकाे DLC App काे शुभारम्भ गरेकाे छ । उक्त App मा विगत लामाे समयदेखि DLC ले आफ्नाे वेबसाइट dlc.dwit.edu.np मार्फत्...
गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउनले लक्ष्यका साथ...
पर्वत – पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । ती पालिकामा दुई सय ७२ वटा सामुदायिक विद्यालय छन् । विद्यार्थी नभएका धेरैजसो विद्यालय आधारभूत र...
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र...
पोखरा– श्री एयरलाइन्सले यात्रुहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यही साउन १६ गतेदेखि भाद्र १५ गतेसम्म ‘एक टिकट किन्दा अर्को टिकट निःशुल्क’ अफर सञ्चालनमा ल्याएको हो। यस अघि पनि श्री एयरलाइन्सले अफर दिएको थियो । यस अफर...
‘फाँटहरूले कस्लाई पुग्छ र भिरमा पनि फुलिदिन्छु…’ । नारायण गोपालले गाएको यो गितको शब्द प्रयोग गरेर केहीँ समय पहिँले पर्वत आएका एमालेका उपमहासचिव एवम् पुर्व मन्त्री प्रदिप ज्ञावलीले फेसबुकमा एक पोष्ट गर्नुभयो । यो गीतले भने जस्तै सजिला फाँटहरू...
सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै रुपन्देही जिल्ला अदालतमा बिगो बराबरको बैंक जमानत बुझाएका छन् । उनले आफू निर्दोष रहेको दावीसहित आफ्नो भागको बिगोवापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँको...
नेपाल शिक्षक महासंघले राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको छ। आज बसेको महासंघको बैठकले भदौ ३ र ४ गते बस्ने गरी बैठक बोलाएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए। उनका अनुसार सरकारले सहमति कार्यान्वयन नगरेको भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय...
© copyright 2025 and all right reserved to Kanchan News