कुनै समय कम कृषि उत्पादकत्व र बजार पहुँचसँग संघर्ष गरिरहेको महाशिला ग्रामीण नगरपालिकाले कृषि पशुधन मूल्य श्रृंखलामा नवीनता (IALVC) परियोजना मार्फत तरकारी बजारमा उल्लेखनीय रूपान्तरण गरेको छ। हेफर इन्टरनेशनल नेपाल र ENPRED नेपालसँगको साझेदारीमा कार्यान्वयन गरिएको यस पहलले कृषि...

बाँझो जमिनदेखि फूल फुल्ने खेतसम्म: महाशिलामा तरकारीको उछाल

गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैदान्तिक छलफल सम्पन्न भएको छ । छलफलका क्रममा १३ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्दै कार्यान्वयनका विषयमा विभिन्न महत्वपूर्ण सुझाव प्रस्तुत गरेका छन् । सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको...

गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयक माथि छलफल

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ। पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए। स्वतन्त्र...

पीएन क्याम्पसमा अनेरास्ववियुको विरासत कायमै, अनेरास्ववियुको प्यानल नै निर्वाचित

हेफर इन्टरनेशनल नेपालले ग्रामीण भेगका कृषकहरूको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न र कृषी उपज वस्तु वजारीकरणमा महत्वपूर्ण भुमिका निभाउँदै आएको छ । यस संस्थाले कृषकहरूको उत्पादन क्षमता सुधार्न र तिनीहरूको समृद्धि र जीवनस्तर उकास्न विभिन्न योजना एवम् परियोजनाहरू संचालन...

“ग्रामीण कृषकहरूको उत्पादन वृद्धि र वजारीकरणमा हेफर इन्टरनेशनलको भूमिका प्रभावकारी“

उज्बेकिस्तानको ब्ल्याक बुल्सले ऐतिहासिक प्रदर्शन गर्दै नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै स्पष्ट जित...

ब्ल्याक बुल्सले उचाल्यो आहारारा पोखरा गोल्डकपको उपाधि

पोखरा । समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन सोच र लक्ष्यका साथ पोखरा महानगरपालिकाले शनिबार पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको छ । पर्यटनको राजधानी पोखरामा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने ध्येयसहित पोखराको नयाँ बजारको प्रदर्शनी केन्द्रमा...

पोखरा भ्रमण वर्ष २०२५ घोषणा

अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरू भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उनीहरूको उपचार सुरू गरिएको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिए। उनका अनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन...

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन

गण्डकी प्रदेश राजधानी पोखरा नेपालकै सबैभन्दा बढी प्रदूषित सहरमा लगातार ३ दिनदेखि पर्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, वातवारण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीले शुक्रबार बिहान पौने ६ बजेसम्म पोखराको वायु प्रदूषण २०३ एक्यूआई मापन गरेको हो...

पोखरा नेपालकै सबैभन्दा बढी प्रदूषित सहरमा

© copyright 2025 and all right reserved to Kanchan News