आफ्नो औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी...
वन निर्देशनालय खारेज गर्ने गण्डकी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । गण्डकी सरकारले गत साउन २६ गते प्रदेशका सातैवटा निर्देशनालय खारेज, दुईवटा कार्यालय खारेज र ३२ कार्यालय मर्ज गरेर १७ मा कायम गर्ने निर्णय गरेको...
यसवर्ष मुस्ताङमा दशैं लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो। यहाँ गरिएको प्रारम्भिक...
केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज मंगलबार पनि सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै छापावाल सुनको...
मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको...
कास्की । युनेस्कोको सम्पदा सूचिमा सूचीकृत चीनको हुआङशान र पोखरा महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर गर्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले भन्नुभयो , सम्झौताले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रख्यात बनाउन र...
पोखरा महानगरपालिका वडा नं ५ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकहरूको रचनात्मक प्रतिनिधित्व सहित सुशासन, पारदर्शिता र जबाफदेहिता गर्ने उद्देश्य अनुरूप शुक्रवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न...
पर्वतको पैयूँ गाउँपालिकाले आफ्ना विद्यार्थीलाई अध्ययनसँगै आयआर्जन गर्ने अवसर दिने उद्देश्यसहित पढ्दै कमाउँदै कार्यक्रम अगाडी बढाएको छ । पैयूँ गाउँपालिकामा रहेका हुवास बहुमुखी क्याम्पस र पैयूँ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई UNDP को आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली (SEVIMS) परियोजनासँग...
पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी स्थित जनता आधारभूत विधालयमा अध्यापनरत शिक्षिका कोपिला पराजुलीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा विविध शैक्षिक तथा आवश्यक सामग्रीहरू प्रदान गर्नुभएको छ । विद्यालयमा लामो समयदेखि अध्यापनरत शिक्षिका पराजुलीले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित...
© copyright 2025 and all right reserved to Kanchan News