नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण सार्वजनिक भएको छ । यी हुन एमाले विजयीहुनेहरु ...
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गरेको छ । उक्त रकमलाई बिगोका हकमा सुरक्षित गर्ने आदेश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले...
नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ । मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई घण्टा १५ मिनेटमा ३५० मतदान भइसकेको बताए । उनले भने, ‘यो मतदान...
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न नसकिएमा मुलुकको अस्तित्वमाथि नै चुनौती थपिन सक्ने बताएका छन् । सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै घोषणा गरिएकै मितिमा यही सरकारबाट निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिए । ‘एकपटक...
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ११औं महाधिवेशनसँगै सक्रिय राजनीतिबाट बिदा लिएकी छन् । दोस्रो र तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण र हौसला दिन आफूले नेतृत्व तहबाट बिदा लिने निर्णय गरेको उनको भनाइ छ । उनले यस्तो निर्णय लिए पनि ७० वर्ष नाघिसकेका...
महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष बन्न अनिच्छा देखाएका छन् । भोलि (मंगलबार) हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको छुट्टाछुट्टै प्यानल बनिरहेको छ । ओली...
नेकपा (एमाले)को ११औं महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् । ओली र पोख्रेल दुवै प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।...
एमालेको एघारौं महाधिवेशन शनिबार सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा आयोजित समारोहमा महाधिवेशनको उद्घाटन गरे । महाधिवेशन सुरु भएसँगै एमालेमा नेतृत्वका लागि रस्साकसी सुरु भएको छ । भृकुटीमण्डपमा आइतबार हुने बन्दसत्रमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका...
नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो । बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बन्दसत्र...
© copyright 2025 and all right reserved to Kanchan News