महाशिला गाउँपालिका बाट १३ हजार ७ सय सत्तरी के.जी. बाराबरको फर्सी बिक्री भएको छ । महाशिला गाउँपालिकाको सहकार्य र हेफर ईन्टरनेस्नल नेपालको सहयोगमा इन्प्रेड नेपालले तरकारी मूल्य श्रृंखलामा नवाचार मार्फत ग्रामीण महिला उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउँदै नामक परियोजना संचालन गरेको...

महाशिला बाट करिब १३ हजार ८ सय के.जी. बाराबरको फर्सी बिक्री

एमालेले पार्टीभित्र फरक मत राख्ने र नेतृत्वमाथि प्रश्न उठाउनेलाई ‘अनुशासनको डन्डा’ लगाएर निस्तेज पार्ने रणनीति अंगीकार गरेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कन सक्ने चर्चा र सम्भावनाबारे नेताहरूबिच अनौपचारिक छलफल जारी रहेकै वेला एमालेले पार्टी निर्णय र नेतृत्वको...

आफु माथि प्रश्न उठाउनेलाई ओलीको ‘डन्डा’, रावल, पाण्डे र तिमिल्सिनामाथि कारबाही

पोखरामा दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिता सुुरु भएको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा आजबाट प्रतियोगिता सुुरु भएको हो । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा पहिलो दिन टिम अकला र टिम विन्ध्यवासिनीले जित हासिल गरेको छ...

वुमन्स च्यालेन्जर कप टि २० क्रीकेट प्रतियोगिता

  रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४/२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने भएको छ । यही पौष १८ गते देखि विभिन्न चरणमा...

रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

ने क पा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको   पार्टी स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले उद्घाटन गर्नुभएको थियो ।गुरुङले  आगामी निर्बाचनमा पार्टीलाई बहुमत प्राप्त पार्टी निर्माणमा...

पार्टी विरुद्धका आक्रमण र अतिवाद परास्त गर्न प्रभाबकारी कार्य योजना बनाऔ- इन्चार्ज गुरुङ

पोखरा, १० पुस । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियान तिव्र पारेको छ । अभियान अन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तिव्र गतिमा संचालन भैरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । हरेक...

कास्कीमा काँग्रेसको सय दिने विशेष अभियान तिव्र

पोखरा पर्वतको महाशिला गाउँपालिकामा रहेको विकासका लागि वातावरणिय सेवा ईन्पे्रड नेपालले कृषि उपज वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । समग्रमा ग्रामीण क्षेत्रको आर्थीक तथा सामाजिक र वातवरणिय विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको...

किसानको सारथी बन्दै ईन्प्रेड नेपाल, महाशिला बाट करिब ५० लाखको कृषि वस्तु विक्री

  पोखरा, ८ पुस । पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी...

होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै

  पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको निशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ । शुक्रबार शिविरको गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य...

छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

© copyright 2024 and all right reserved to Kanchan News