बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने

  • Kanchan News

  • बुधबार, अशोज २२, २०८२

  • 43
    SHARES
बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने

बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो ।

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News