यी हुन् गण्डकी प्रदेशसभाको संसदीय समितिका सदस्यहरु,सभापति को ?

यी हुन् गण्डकी प्रदेशसभाको संसदीय समितिका सदस्यहरु,सभापति को ?

  • Kanchan News

  • बुधबार, साउन ३१, २०८०

  • 976
    SHARES
यी हुन् गण्डकी प्रदेशसभाको संसदीय समितिका सदस्यहरु,सभापति को ?

प्रदेशसभा गठन भएको महिनापछि बल्ल गण्डकी प्रदेश सभाको संसदीय समिति गठन भएको

दलहरुबीचको लामो छलफल गृहकार्यपछि टुंगो लागेपछि मंगलबार सभामुख कृष्ण धितालले संसदीय समितिका सदस्यको नाम पढेरसुनाएका थिए

सभामुखले वाचन गरेको नाम बैठकले अनुमोदन गरेको हो नियमावली मस्यौदा समितिले यसपटक विषयगत समितिको कार्यक्षेत्र नामसमेत हेरफेर गरेको थियो

६० सदस्यीय गण्डकी प्रदेश सभामा वटा संसदीय समिति रहेका छन् पहिलेकोे विधायन समिति खारेज भएकोे भने अन्यसमितिको क्षेत्राधिकार परिवर्तन भएको वटा समितिमा १५/१५ जना एक वटामा १३ जना सदस्य मनोनयन गरिएको पहिलेसमितिमा सदस्यको टुंगो लागि सकेपछि बल्ल सभापतिको निर्वाचन हुने

समितिको सभापतिमा भने दलहरुले अझै टुंगो लगाउन सकिरहेका छैनन्

सार्वजनिक लेखा समिति विपक्षी दललाई दिने संसदीय परम्पराअनुसार एमालेले पाउने पक्काजस्तै


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News