फेरी बढ्यो डिजल र मट्टीतेलको भाउ

फेरी बढ्यो डिजल र मट्टीतेलको भाउ

  • Kanchan News

  • मङ्लबार, साउन ३०, २०८०

  • 76
    SHARES
फेरी बढ्यो डिजल र मट्टीतेलको भाउ

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News