“चिनको स्वशासित क्षेत्रमा आवद्ध रहेको माननीयहरुको आवाज” संसदको रेकर्डबाट हटाएपछि बैठक सुचारु

“चिनको स्वशासित क्षेत्रमा आवद्ध रहेको माननीयहरुको आवाज” संसदको रेकर्डबाट हटाएपछि बैठक सुचारु

  • Kanchan News

  • शुक्रबार, असार २२, २०८०

  • 78
    SHARES
“चिनको स्वशासित क्षेत्रमा आवद्ध रहेको माननीयहरुको आवाज” संसदको रेकर्डबाट हटाएपछि बैठक सुचारु

पोखरा

गण्डकी प्रदेश सभामा संसदको अभिव्यक्ति लाई लिएर प्रतिपक्ष दलले अवरुद्व गरेको बैठक सहमति पछि शुरु भएको मन्त्रालय गतविनियोजन बजेटको छलफलका क्रममा प्रदेश सभा सदस्य बाग्लुङका दोर्णकुमार कुवरले चिनको स्वशासित क्षेत्रमा आवद्ध रहेकोमाननीयहरुको आवाज भन्नी उल्लेख गर्नु संसदको मर्यादा विपरित रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले गण्डकी प्रदेश सभा अवरुद्ध गरेका थिए

चिनको स्वशासित क्षेत्रमा आवद्ध रहेको माननीयहरुको आवाज भन्ने शब्द संसदको रेकर्डबाट हटाएसँगै गण्डकी प्रदेश सभाको अवरोधहटेको हो।

सोही विषय प्रदेश सभा बैठक सुरु भएलगत्तै एमाले सांसद सुधिरकुमार पौडेलले उठेर विरोध जनाउनुभएको थियो त्यसपछि १०मिनेटको लागि संसद बैठक स्थगित भएको थियो

त्यस पछि बसेको बैठकमा सभामुखले उक्त शब्द संसदीय मर्यादा विपरित रहेको भन्दै प्रदेश सभाको रेकर्डबाट हटाउन सचिवालयलाईनिर्देशन दिएसँगै प्रदेश सभाको अवरोध हटेको हो


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News