प्रेस चौतारी नेपाल बागलुङ शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पन्त र सचिवमा कार्की निर्वाचित

प्रेस चौतारी नेपाल बागलुङ शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पन्त र सचिवमा कार्की निर्वाचित

  • Kanchan News

  • आइतवार, जेष्ठ २१, २०८०

  • 119
    SHARES
प्रेस चौतारी नेपाल बागलुङ शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पन्त र सचिवमा कार्की निर्वाचित

प्रेस चौतारी नेपाल बागलुङ शाखाको सातौँ जिल्ला अधिवेशनबाट सिर्जना पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।

नयाँ समितिको उपाध्यक्षमा खेमराज गौतम सुवास र महिला उपाध्यक्षमा अम्बिका आचार्य चयन भएका छन् । यसैगरी, सचिवमा अर्जुन कार्की, कोषाध्यक्षमा दीवाकर उपाध्याय तथा सहसचिवमा रोहन जीसी र हेमप्रसाद बिक निर्वाचित भएका छन् ।

जिल्ला कमिटीको सदस्यमा मनकुमारी केसी, संगीता रेग्मी, लक्ष्मी परियार, प्रवेश पौडेल, सुजन रेग्मी र लक्ष्मी शर्मा चुनिएका छन् ।

अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News