नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर

नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर

  • Kanchan News

  • बिहिबार, जेष्ठ १८, २०८०

  • 58
    SHARES
नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर

नेपाल र भारतबीच सात वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।

सिलीगुड़ी -झापा पेट्रोलियम पाईपलाईन निर्माण,   दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट र क्रॉस बॉर्डर पेमेन्ट लगायतका समझदारी पत्रमा हस्ताक्षर भएको छ


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News