गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउँदा सांसद्हरूको ताली, अर्थमन्त्री र सभामुखको हाँसो

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउँदा सांसद्हरूको ताली, अर्थमन्त्री र सभामुखको हाँसो

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 39
    SHARES
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउँदा सांसद्हरूको ताली, अर्थमन्त्री र सभामुखको हाँसो

अर्थमन्त्री डां रामशरण महतले नेपालमा गाँजा खेतीको लागि सम्भाव्य अध्ययन गरिने बताएका छन्। औषधीजन्य प्रायोजनको लागि गाँजा खेतीको अध्ययन गरिने अर्थमन्त्री बताए। उनले यो घोषणा गर्दा सांसद्हरुले तालीको गटगडाहट सुनिएको थियो। तालीको आवाज सुनेपछि अर्थमन्त्री महत सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षसमेत हाँसेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News