गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त

  • Kanchan News

  • शुक्रबार, पुस २९, २०७९

  • 261
    SHARES
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री  खगराज अधिकारीले विश्वासको मत पाउनुभएको शुक्रवार विश्वासको मतका लागि संसदमा प्रस्तावपेश गर्नुभएका अधिकारीलाई ३१ सांसदले विश्वासको मत दिएका हुन

अधिकारीकाे पक्षमा ३१ मत परेको भने २७ मत मात्रै विपक्षमा परेको स्वतन्त्रत सांसद दिपक मनाङे भनिने राजिव गुरुङअनुपस्थित हुनुभयो

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारी लाई एमालेका २१, माओवादीका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदलेविश्वासको मत दिए एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले भने सभामुखको आसिनमा रहेका कारण मत हाल्नुभएन


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News