रुसद्वारा युक्रेनको दक्षिणी क्षेत्रहरूमा व्यापक रुपमा सेनाको सङ्ख्यामा वृद्धि

रुसद्वारा युक्रेनको दक्षिणी क्षेत्रहरूमा व्यापक रुपमा सेनाको सङ्ख्यामा वृद्धि

  • Kanchan News

  • बिहिबार, साउन १२, २०७९

  • 168
    SHARES
रुसद्वारा युक्रेनको दक्षिणी क्षेत्रहरूमा व्यापक रुपमा सेनाको सङ्ख्यामा  वृद्धि

 रुसले युक्रेनबाट कब्जा गरेको खेर्सोन र जापोरिजिया लगायतका दक्षिणी क्षेत्रहरूमा व्यापक रूपमा सेनाको सङ्ख्या बढाएको छ ।

युक्रेन सरकारले रुसले आफ्नो सैन्य रणनीति परिवर्तन गरेर दक्षिणमा आफ्नो सेनाको सङ्ख्या बढाएको बताएको छ ।

यसैबीच रुसले युक्रेनबाट कब्जा गरेर बनाएको राष्ट्र जनवादी गणतन्त्र डोनेस्कका नेता डेनिस पुसिलिनले आफूहरूले रुसले कियभ, खार्किभ ओडिसा , चेरनिभ लगायतका युक्रेनी सहरहरू कब्जा गरेको हेर्न चाहेको बताउनु भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News