अर्थतन्त्र लयमा आउन थालेको छ : अर्थमन्त्री शर्मा

अर्थतन्त्र लयमा आउन थालेको छ : अर्थमन्त्री शर्मा

  • Kanchan News

  • आइतवार, जेष्ठ १५, २०७९

  • 72
    SHARES
अर्थतन्त्र लयमा आउन थालेको छ : अर्थमन्त्री शर्मा

सरकारले अर्थतन्त्र लयमा आउन थालेको जनाएकाे छ ।

संघीय संसदको दुवै सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिडका कारण ध्वस्त भएको अर्थतन्त्र लयमा आउन थालेको बताउनुभयो ।

कोरोना संक्रमण, रुस र युक्रेनको युद्ध तथा आयातमा आधारित अर्थतन्त्रका कारण केही चापमा रहेको भने उहाँले स्वीकार्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News